काठमाडौ। गायक तथा सङ्गीतकार शङ्कर पन्तको नयाँ गीत 'उडायो पाङ्ग्रेले' सार्वजनिक भएको छ । पन्तकै शब्द, सङ्गीत तथा आवाजमा उक्त गीतको भिडियो बिहीबार साँझ ५ बजे सार्वजनिक गरिएको हो । गीतमा अर्का गायक राजु ढकालको समेत आवाज छ ।
होम गुरुङको निर्देशन रहेको गीतमा पत्रकार समेत रहेका हरि खरेल, दिपक अधिकारी र कामना पोख्रेलको अभिनय रहेको छ।
https://youtu.be/fGIASCegwHY

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच