धनगढी । कर्णाली पुलबाट हाम फालेर एक जना नदीमा बेपत्ता भएका छन् । शनिबार साँझ साढे ५ बजेतिर लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार ती व्यक्तिले कर्णाली पुलबाट एक्कासी हाम फालेको देखेपछि स्थानीयले खबर गरेका थिए । नदीमा बेपत्ता भएका उनकाे इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टाेलीले खाेजी गरिरहेको प्रहरीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच