काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटघाट हुने भएको छ ।
भेटघाटका लागि प्रधानमन्त्री ओली र सभापति देउवा सिंहदरबार पुगिसकेका छन् भने अध्यक्ष प्रचण्ड पनि पुग्दैछन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयको स्रोतले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच