कञ्चनपुरमा झण्डै दुई लाख मूल्यको अबैध सामान बरामद

कञ्चनपुरमा झण्डै दुई लाख मूल्यको अबैध सामान बरामद

अर्थ चौतारी

कञ्चनपुरमा झण्डै दुई लाख मूल्यको अबैध सामान बरामद

A A- A+

कञ्चनपुरः कञ्चनपुरमा झण्डै दुई लाख मूल्यको अबैध सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्याल बेलौरीबाट खटिएको प्रहरी टोलीले करिब ९० हजार चार सय, प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरी टोलीले ३० हजार, प्रहरी चौकी भुडाले करिब ५ हजार २८० र  प्रहरी चौकी टेडुवाले ४५ हजार ६७० गरेर करिब १ लाख ७१ हजार ३५० मूल्यको पेय पदार्थ, केराउ, पास्ता, चक्लेट, सुर्ति, जुस, मसला, एक थान साइकल,  कपडा, कुलर लगातका सामान नियन्त्रणमा लिएको हो।

बरामद गरिएको सामान भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?