नेविसंघको समन्वयमा कर्णालीमा पनि ‘पेड इन्टर्नसीप’ सुरु

नेविसंघको समन्वयमा कर्णालीमा पनि ‘पेड इन्टर्नसीप’ सुरु

अर्थ चौतारी

नेविसंघको समन्वयमा कर्णालीमा पनि ‘पेड इन्टर्नसीप’ सुरु

A A- A+

काठमाडौं, २० भदौ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको समन्वयमा मध्यपश्चिम विश्वविद्यालय र विद्युत विकास विभागबीच ‘पेड इन्टर्नसीप’ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा हस्ताक्षर भएसँगै मध्यपश्चिम विश्वविद्यालयका सिभिल, आईटी र हाइड्रो इन्जिनियरिङका विद्यार्थीहरूले विभिन्न परियोजनाहरूमा ‘पेड इन्टर्नसीप’ को अवसर पाउने छन् ।

नेविसंघको समन्वयमा यसअघि पुलचोक इन्जिनियरिङ, पूर्वाञ्चल इन्जिनियरिङलगायतका ‘पेड इन्टर्नसीप’ को सम्झौता भइसकेको छ । ‘पेड इन्टर्नसीप’ को अभियान आगामी दिनमा निरन्तर जारी रहने नेविसंघले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?