दोस्रोपटक पनि निर्वाचन गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा

दोस्रोपटक पनि निर्वाचन गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा

अर्थ चौतारी

दोस्रोपटक पनि निर्वाचन गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्ष ...

A A- A+

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।

पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।

नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?