निर्यात प्रवर्द्धन गर्न शीत भण्डार स्थापना हुने

निर्यात प्रवर्द्धन गर्न शीत भण्डार स्थापना हुने

अर्थ चौतारी

निर्यात प्रवर्द्धन गर्न शीत भण्डार स्थापना हुने

A A- A+

काठमाडौँ । कृषि उपजको निर्यात प्रवर्द्धन गर्न देशका मुख्य सहरको विमानस्थलमा शीत भण्डार स्थापना हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषणमा कृषि उपजको निर्यातको लागि देशका प्रमुख विमानस्थलमा शीत भण्डार स्थापना हुने बताएका हुन् ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि आगामी आर्थिक वर्षका लागि ५७ अर्ब २९ करोड बजेट विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?