कैलालीमा खोलाले बगाएर एक महिला बेपत्ता

कैलालीमा खोलाले बगाएर एक महिला बेपत्ता

अर्थ चौतारी

कैलालीमा खोलाले बगाएर एक महिला बेपत्ता

A A- A+

धनगढी । कैलालीमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । जिल्लाको मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बम शनिबार माईतीघरबाट फर्किने क्रममा सुपली खोला तर्ने क्रममा बगेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पण्डौनबाट प्रहरी टोली खटिएर खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?