काठमाडौं । गायक बद्री पँगेनीकी छोरी विहानीको परिचय अब म्युजिक भिडियो मोडलको रुपमा मात्र रहेन । उनले विद्यार्थी राजनीति ज्वाइन गरेकी छन् । उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । विश्वविद्यालयको महिला क्लस्टरबाट पँगेनी निविरोध निर्वाचित भएकी हुन् ।कानूनकी विद्यार्थी समेत रहेकी विहानीले हालै बुवा बद्री पँगेनीको गीत ‘कन्याराशी’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच