पानीले पनि रोकेन धर्ना

पानीले पनि रोकेन धर्ना

अर्थ चौतारी

पानीले पनि रोकेन धर्ना

A A- A+

काठमाडौं । निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मीहरु माइतीघर मण्डलामा धर्नारत छन् । छानबिन गर्नुपर्ने बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाएपछि रुबी खानसहितका अधिकारकर्मीहरु नेपालगञ्जबाट माइतीघर आएका हुन् । उनीहरु संविधान बोकेर धर्नामा छन् । वर्षायाम भएकाले कतिबेला पानी पर्छ, भर छैन । आइतबार पनि पानी पर्‍यो, तर उनीहरुले धर्ना छाडेनन् । उीहरु प्लाटिक ओढेर धर्नामा बसेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?