बागमती नदीमा डुबेर एकजनाको मृत्यु

बागमती नदीमा डुबेर एकजनाको मृत्यु

अर्थ चौतारी

बागमती नदीमा डुबेर एकजनाको मृत्यु

A A- A+

काठमाडौं । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर १९ वर्षीय युवक अनिल खड्काको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाडौं सितापाईला बस्दै आएका खड्को मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?