कार्यक्रममा बोलाएर अपमान गरियो, यस्तो अब नहोस् : सांसद कुसारी

कार्यक्रममा बोलाएर अपमान गरियो, यस्तो अब नहोस् : सांसद कुसारी

अर्थ चौतारी

कार्यक्रममा बोलाएर अपमान गरियो, यस्तो अब नहोस् : सांसद ...

A A- A+

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिवले कार्यक्रममा बोलाएर अपमान गरेको भन्दै संसद्‌मा आवाज उठेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कल्पना मियाँ कुसारीले युवा तथा खेलकुद मन्त्रालयले कार्यक्रममा बोलाएर सांसदको अपमान गरेको भन्दै आपत्ति जनाइन् ।

“हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्ष मुनिका सांसदलाई याक एन्ड यतिमा कार्यक्रममा खेलकुद मन्त्रालयको आयोजना र युवा परिषद्को कार्यक्रममा बोलाएर सचिवज्यूको नियतबस अपमानजनक व्यवहार भयो । यस्तो अपमान नगरोस्” उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?