गायक पन्तको ‘उडायो पा‌ङ्ग्रेले’ सार्वजनिक (भिडियो सहित)

गायक पन्तको ‘उडायो पा‌ङ्ग्रेले’ सार्वजनिक (भिडियो सहित)

अर्थ चौतारी

गायक पन्तको ‘उडायो पा‌ङ्ग्रेले’ सार्वजनिक (भिडियो सहित)

A A- A+

काठमाडौ। गायक तथा सङ्गीतकार शङ्कर पन्तको नयाँ गीत 'उडायो पा‌ङ्ग्रेले' सार्वजनिक भएको छ । पन्तकै शब्द, सङ्गीत तथा आवाजमा उक्त गीतको भिडियो बिहीबार साँझ ५ बजे सार्वजनिक गरिएको हो । गीतमा अर्का गायक राजु ढकालको समेत आवाज छ ।

होम गुरुङको निर्देशन रहेको गीतमा पत्रकार समेत रहेका हरि खरेल, दिपक अधिकारी र कामना पोख्रेलको अभिनय रहेको छ।

https://youtu.be/fGIASCegwHY

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?