डेनमार्कमा पाँचौ सुपर सिक्स क्रिकेट टुर्नामेन्ट आजदेखि सञ्चालन

डेनमार्कमा पाँचौ सुपर सिक्स क्रिकेट टुर्नामेन्ट आजदेखि सञ्चालन

अर्थ चौतारी

डेनमार्कमा पाँचौ सुपर सिक्स क्रिकेट टुर्नामेन्ट आजदेखि सञ्चालन

A A- A+

डेनमार्क, २९ असार ।
डेनमार्कको कोपनहेगनमा आजदेखि पाँचौ सुपर सिक्स क्रिकेट टुर्नामेन्ट शुरु भएको छ ।

प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा टीम ९७ र हिमालयन एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।

हिमालयन स्पोर्टस क्लवको सहयोगमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टीम सहभागी रहेका छन् ।

प्रतियोगिता अन्तर्गत १९ वटा खेल हुने छन् । बिजेता टीमले चार हजार र उपबिजेताले दुई हजार डेनिस क्रोनर पाउने छन् ।

प्रतियोगितामा सुदूर पश्चिम समाजका तर्फबाट दुई टीमले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?