काठमाडौं– प्रि ओपन सेसनमा बिहीबार नेप्से परिसूचक साढे १ अंकले वृद्धि भयो । आज १.५ अंक बढेर नेप्से २७५२.३७ को अंकमा पुग्यो ।
सेसन अवधिमा ७८ लाख ५६ हजार ६५५ रुपैयाँ ८० पैसाबराबरको १३ हजार ६७९ कित्ता शेयर खरिदबिक्री भयो ।
जसमा २७ कम्पनीको मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । यस्तै ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोवार अवधिमा ६४ कम्पनीका शेयर १२७ पटक किनबेच भएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच