काठमाडौँ– अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्ससमा रुकुमको बाँकेकोट–१० का ३० वर्षीय दीपक वलीको लुटेरा समूहले आइतबार गोली हानी हत्या गरेका हुन् । लुटेरा समूहले टेक्सस वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ स्थित ग्याँस स्टेसनमा कार्यरत वलीमाथि स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेका थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच