पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध

पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध

अर्थ चौतारी

पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध

A A- A+

मुग्लिन– अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो । उनले भने, ‘अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।’ प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?