शंखमुलको पुलबाट हामफाल्न खोजेका युवकलाई प्रहरीले गर्‍यो उद्धार

शंखमुलको पुलबाट हामफाल्न खोजेका युवकलाई प्रहरीले गर्‍यो उद्धार

अर्थ चौतारी

शंखमुलको पुलबाट हामफाल्न खोजेका युवकलाई प्रहरीले गर्‍यो उद्धार

A A- A+

काठमाडौं । शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ ।पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरेको हो ।मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए ।उनलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर परिसरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?