काठमाडौं । मनसुन थप सक्रिय हुँदा देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरमा भएको छ ।
बिहान ८ः४५ बजे २२१ वटा वर्षा मापन केन्द्रहरूमा गरिएको मापनअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरमा १३३ मिलिमिटर भएको छ । जिल्लाको महेन्द्रनगर केन्द्रमा १३३ मिलिमिटर वर्षा भएको छ ।
आठवटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । २१३ वटा केन्द्रमा वर्षा हुँदा ४३ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच