डोटीको सिलगढीलाई सांस्कृतिक सहर बनाइने

डोटीको सिलगढीलाई सांस्कृतिक सहर बनाइने

अर्थ चौतारी

डोटीको सिलगढीलाई सांस्कृतिक सहर बनाइने

A A- A+

डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने भएको छ। नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा सिलगढीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने योजना लिएको अर्थमन्त्री वर्षमान पुनले बताएका हुन। उनले आगामी आर्थिक वर्ष २०८१/०८२ बाट सिलगढीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने कामको सुरुवात हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?