काठमान्डौ। यही मिति २०८१ चैत्र १८ गते प्रतिनिधि सभाको बैठकलाई अवलोकन गर्नको निमित्त नेपाल शेर्पा विद्यार्थी सङ्घको प्रतिनिधित्व गरेर शेर्पा विद्यार्थीहरू संघीय संसदमा पुगेका छन् ।
यो भ्रमणबाट राष्ट्रको नीति बनाउने कार्यमा कसरी काम कारबाही र प्रणालीहरू चल्दछ भन्ने कुराको प्रत्यक्ष अवलोकन गरी विद्यार्थीहरूलाई राष्ट्रको नीति बनाउने कार्यमा अगाडि बढ्नको लागि प्रेरणा मिल्नेछ। केही प्रमुख फाइदाहरू यस प्रकार छन्:
१. संविधान र कानूनी प्रक्रिया बुझ्न
२. राजनीतिक सचेतना
३. प्रशासनिक कार्यहरूको अवलोकन
४. राजनीतिक विचारहरूको अवलोकन
यो अवसरको व्यवस्थापनको निमित्त नेपाल शेर्पा सङ्घ बागमती प्रदेशका अध्यक्ष आङ छिरीङ शेर्पा ज्यु लाई विशेष धन्यवाद व्यक्त गर्दछौ ।
अध्यक्ष
नेपाल शेर्पा विधार्थी संघ

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच