काठमाडौँ । कृषि उपजको निर्यात प्रवर्द्धन गर्न देशका मुख्य सहरको विमानस्थलमा शीत भण्डार स्थापना हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषणमा कृषि उपजको निर्यातको लागि देशका प्रमुख विमानस्थलमा शीत भण्डार स्थापना हुने बताएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि आगामी आर्थिक वर्षका लागि ५७ अर्ब २९ करोड बजेट विनियोजन भएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच