शंखमुलको पुल हाउसमा एक पुरुषको हत्या

शंखमुलको पुल हाउसमा एक पुरुषको हत्या

अर्थ चौतारी

शंखमुलको पुल हाउसमा एक पुरुषको हत्या

A A- A+

काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक पुरुषको हत्या भएको छ। आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ।

बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको एसपी नवराज अधिकारीले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?