सर्‍यो मन्त्रीपरिषद् बैठक र बजेट भाषणको समय

सर्‍यो मन्त्रीपरिषद् बैठक र बजेट भाषणको समय

अर्थ चौतारी

सर्‍यो मन्त्रीपरिषद् बैठक र बजेट भाषणको समय

A A- A+

काठमाडौँ । मन्त्रीपरिषद् बैठक र प्रतिनिधि सभाको बैठकको समय सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको छ । यस्तै आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ ।
मन्त्रीपरिषद् बैठक र संसद् बैठकको समय परिवर्तन भएको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले जानकारी दिए । संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउनका लागि बैठकको समय सारिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?