मुहूर्त सट चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुआत गरेका छन् । चलचित्रको छायांकन काठमाडौंको बोडेमा सुरु भएको छ । पहिलो चरणको छायांकन २५ दिनसम्म हुनेछ । दोस्रो चरणको छायांकन तिहारपछि हुनेछ ।
चलचित्रलाई निर्देशक सशान कँडेलले गर्नेछन् । चलचित्रमा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायत कलाकारको अभिनय रहनेछ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच