नागरिकको गुनासो सुन्न भक्तपुर जाँदै राष्ट्रपति पौडेल

नागरिकको गुनासो सुन्न भक्तपुर जाँदै राष्ट्रपति पौडेल

अर्थ चौतारी

नागरिकको गुनासो सुन्न भक्तपुर जाँदै राष्ट्रपति पौडेल

A A- A+

काठमाडौं, भदौ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि महिनाको एक दिन सार्वजनिक स्थलमा पुगेर नागरिकसँग संवाद गर्ने भएका छन्। ‘राष्ट्रपति पौडेल सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत आम नागरिकसँग संवाद गर्न महिनाको एक दिन सार्वजनिक स्थलमा पुगेर उनीहरूको गुनासो सुन्ने छन्। कार्यक्रमको सुरुवात भक्तपुर दरबार क्षेत्रबाट हुँदै छ । राष्ट्रपति पौडेल अहिले बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्र पुगेर सर्वसाधारणको गुनासो सुन्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?