काठमाडौँ । सुरिलो स्वरका कारण लोकदोहोरीमा पछिल्लो समय चर्चामा रहन सफल गायिका इब्सल सन्ज्याल अभिनयमा पनि देखिन थालेकी छन् ।अर्जुन सापकोटा र सुनिता बुढाथोकीको स्वर रहेको ‘आधा मुटु’ बोलको गीतमा बनेको भिडियोमा उनले मोडलिङ गरेकी हुन् ।माया, प्रेम, वियोग समेटिएको भिडियो अभिनयमा इब्सललाई गायक अर्जुन सापकोटाले अभिनयमा साथ दिएका छन् । भिडियोमा प्रेमकथा बुनिएको छ ।मदन सापकोटाको शब्द, मोहन नेपालीको संगीत, पूर्ण संयोगको एरेन्ज रहेको भिडियोमा रणधिर श्रेष्ठ छायाङ्कन र सम्पादन छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच