वीरगञ्जबाट १५ हजार बढी भेप बरामद

वीरगञ्जबाट १५ हजार बढी भेप बरामद

अर्थ चौतारी

वीरगञ्जबाट १५ हजार बढी भेप बरामद

A A- A+

वीरगञ्ज । प्रहरीले १५ हजारभन्दा बढी इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको छ । भारतका सुदामा प्रसादले भाडामा लिएको पर्साको वीरगञ्ज महानगरपालिका–६ रेल्वे रोडमा कोठाबाट भेप बरामद भएको हो । यो भेपको बजार मूल्य ४ करोड ८६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?