कलाकार बलेले गरे मागी विवाह

कलाकार बलेले गरे मागी विवाह

अर्थ चौतारी

कलाकार बलेले गरे मागी विवाह

A A- A+

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् ।उनको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ । भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?