काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम स्थगित भएको छ । शुक्रबार संसद्मा विश्वासको मतसम्बन्धी प्रस्तावको नतिजा आएपछि सिधै पार्टी कार्यालय जाने कार्यसूची तय भएको थियो ।तर प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेपछि कार्यक्रम स्थगित भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार प्रचण्ड शीतल निवासबाट सिधै निजी निवास खुमलटार जानेछन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच