यू-१९ महिला एसिया कप: भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

यू-१९ महिला एसिया कप: भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

अर्थ चौतारी

यू-१९ महिला एसिया कप: भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

A A- A+

काठमाडौं। मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा भारतविरद्ध नेपालले ब्याटिङ थालेको छ । भारत टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । दुवै टीमले पाकिस्तानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो । आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?