काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक कविजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । आज (आइतबार) दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाले पलेशा, प्रशिक्षक कविराज नेगिलगायतलाई सभापति देउवाले सम्मान गर्न लागेको महामन्त्री गगनकुमार थापाले जानकारी गराएका छन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आज दिउँसो ३ः०० बजे आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूद्वारा पारा ओलम्पिक खेलमा नेपाल को लागि ऐतिहासिक पहिलो पदक विजेता खेलाडी सुश्री पलेशा गोवर्धन, प्रशिक्षक कविराज नेगि एवं टोलीका विशेष कार्यक्रमका बीच नगद पुरस्कारसहित सम्मान गर्दैछौं,’– महामन्त्री थापाले भनेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच