नयाँ दिल्ली । भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरानले विधानसभाबाट विश्वासको मत पाएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार उनले ४५ जना विधायकको समर्थन पाएका छन् ।फ्लोट टेस्टका क्रममा विपक्षीले सदनबाट वाकआउट गरेका थिए । सोरेनलाई यही वर्षको जनवरी ३१ मा जग्गा घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मामिलामा पक्राउ गरिएको थियो । उनी जुन २८ मा जमानतमा रिहा भएका थिए ।सरकार गठनको दाबी गरेपछि सोरेनले जुलाई ५ मा तेस्रो पटक झारखण्डको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए । । आफूलाई मनगढन्ते कहानी बनाएर पाँच महिना जेलमा राखिएको जेलबाट बाहिर आउने बित्तिकै सोरेनले भनेका थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच