पोखरा । पोखरामा पहिरोका कारण मृत्यु भएकाको सामूहिक दाह संस्कार गरिएको छ । अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ ठाँटी तल्लोकोटमा मृत्यु भएका सबैको शुक्रबार सामूहिक दाह संस्कार गरिएको हो । स्थानीय चिन्तेबौर घाटमा उनीहरूको परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । पहिरोका कारण कास्कीमा ११ जनाको मृत्यु भएको थियो । पहिरोमा परी पोखरा–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको थियो भने अन्य ४ जनाको पनि पहिरोका कारण मृत्यु भएको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच