काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । बिहान साढे ९ संसदीय दलको बैठक बोलाइएको रास्वपाकी सचेतक निशा डाँगीले जानकारी दिएकी हुन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को बाँकी कामकारबाही र विविध विषयमा छलफल हुने सचेतक डाँगीको भनाई छ । भोली बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकभन्दा अगाडि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच