काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ७९ अंकले बढेर २१०४ दशमलव २२ को विन्दुमा पुगेको छ ।
आज ३१४ कम्पनीका ६१ हजार १ सय ९९ पटकको कारोबारमा १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँ रहेको छ ।
१३ उपसमूहमध्ये ५ वटा बढ्दा ८ वटा घटेको छ । सर्वाधिक घट्नेमा निर्माण कम्पनी रहँदा विकास बैंक, फाइनान्स र अन्य कम्पनीहरू सर्वाधिक बढेका छन् । बुधबार सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज मञ्जुश्री फाइनान्सको कारोबार सर्वाधिक भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच