जनताको ध्यान सांसदतिर, सांसदको ध्यान मोबाइलतिर ! (तस्बिरहरू)

जनताको ध्यान सांसदतिर, सांसदको ध्यान मोबाइलतिर ! (तस्बिरहरू)

अर्थ चौतारी

जनताको ध्यान सांसदतिर, सांसदको ध्यान मोबाइलतिर ! (तस्बिरहरू)

A A- A+

काठमाडौं । जननिर्वाचित सांसदहरूका गतिविधिलाई मतदाताले नजिकबाट हेरिरहेका हुन्छन् । मतदाताको चाहना हुन्छ– हाम्रा सांसदले संसद्‌मा सक्रिय भूमिका निर्वाह गरून् ।

तर, विशेष अवस्थाबाहेक कतिपय सांसद संसद्को बैठकमै जाँदैनन् । अझ दलका शीर्ष नेताहरू त आक्कलझुक्कल मात्र संसद् बैठकमा पुग्छन् ।

बैठकमा जानेमध्ये धेरैजसो सांसद बैठककक्षमा कम, ‘क्यान्टिन’तिर बढी भेटिन्छन् । कतिपय सांसद बैठकमा त पुग्छन्, तर आफ्ना कुरा राखेर हिँडिहाल्छन् । बसिहाले पनि उनीहरूको ध्यान अरूको कुरामा सुन्नतर्फ खासै देखिँदैन । बरु मोबाइल चलाउनमा व्यस्त देखिन्छन् ।

थप तस्बिरमा हेर्नुहोस्

Mobile-Phone-in-Parliament-(10)-1722336967.jpg

Mobile-Phone-in-Parliament-(11)-1722336967.jpg

Mobile-Phone-in-Parliament-(7)-1722336966.jpg

Mobile-Phone-in-Parliament-(8)-1722336966.jpg

Mobile-Phone-in-Parliament-(9)-1722336966.jpg

Mobile-Phone-in-Parliament-(6)-1722336965.jpg

Mobile-Phone-in-Parliament-(5)-1722336964.jpg

Mobile-Phone-in-Parliament-(3)-1722336963.jpg

Mobile-Phone-in-Parliament-(4)-1722336963.jpg

Mobile-Phone-in-Parliament-(12)-1722336962.jpg

Mobile-Phone-in-Parliament-(1)-1722336962.jpg

Mobile-Phone-in-Parliament-(ककक)-1722336961.jpg

Mobile-Phone-in-Parliament-1(10)-1722336961.jpg

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?