बागमती प्रदेश सभामा आजदेखि बजेट छलफल

बागमती प्रदेश सभामा आजदेखि बजेट छलफल

अर्थ चौतारी

बागमती प्रदेश सभामा आजदेखि बजेट छलफल

A A- A+

काठमाडौं स् बागमती प्रदेश सभामा बजेटमाथिको छलफल शुरु हुने भएको छ।

बजेटमाथिको छलफलका लागि बिहान ११ बजे प्रदेशसभा बैठक बोलाएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। उनका अनुसार बागमती प्रदेशमा यही असार ८ गतेभित्रै सो बजेट पारित गर्ने कार्यसूची राखिएको छ।

 

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१(८२ का लागि अन्य प्रदेशभन्दा सबै भन्दा धेरै ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?