लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री

लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री

अर्थ चौतारी

लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री

A A- A+

काठमाडौँ । लुम्बिनीमा सरकार विस्तार भएको छ ।

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन् । उनलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छ्न ।  केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यो सँगै लुम्बिनी सरकार १२ सदस्यीय बनेको छ । लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्‍याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?