काठमाडौं– उत्तर कोरिया विदेशी पर्यटकका लागि आफ्नो देशको सीमा खोल्न गइरहेको छ । सन् २०२० को सुरुवातमा कोभिड–१९ को महामारीका बेला उत्तर कोरियाले देशको सीमा सिल गरेको थियो । झण्डै चार वर्षपछि उत्तर कोरियाले आफ्नो एक सहर पर्यटकका लागि खोल्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनका ‘टूर अपरेटर’हरूले पर्यटकका लागि छिट्टै उत्तर कोरियाले पहाडी सहर सामजियोन प्रवेशमा अनुमति दिन सक्ने बताएका छन् । उत्तर कोरियाको पहाडी सहर सामजियोन पर्यटकहरूका लागि विशेष आकर्षण केन्द्र मानिन्छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच