नवनियुक्त उपकुलपति प्रा डा अर्यालले लिए पद तथा गोपनियताको सपथ

नवनियुक्त उपकुलपति प्रा डा अर्यालले लिए पद तथा गोपनियताको सपथ

अर्थ चौतारी

नवनियुक्त उपकुलपति प्रा डा अर्यालले लिए पद तथा गोपनियताको ...

A A- A+

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले पद तथा गोपनियताको सपथ लिएका छन्। बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति अर्यालले सपथ लिएका हुन्।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई उपकुलपतिमा नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?