रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट

रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट

अर्थ चौतारी

रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट

A A- A+

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।  गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय गर्दै लागू गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?