दुर्गा प्रसाईं पक्राउ परे

दुर्गा प्रसाईं पक्राउ परे

अर्थ चौतारी

दुर्गा प्रसाईं पक्राउ परे

A A- A+

काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । उनीमाथि साइबर अपराधको मुद्दा छ । प्रसाईंलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि प्रसाईंका समर्थकहरुले हुलहुज्जत गरेको बताईएको छ  अहिले प्रसाईंका निजी बडीगार्डसमेत पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?