काठमाडौंको बूढानीलक काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको शव फेला परेको छ । प्रहरीले यसलाई ‘शंकास्पद घटना’ भनेको छ । धादिङ बैरेनीकी अन्जना पाख्रिन र एकजना भारतीय नागरिक परम नारायण गिलको शव फेला परेको काठमाडौं प्रहरीका एसपी अपिल बोहोराले जानकारी दिए । उनका अनुसार उनीहरु दुवैजनाको शव घरभित्र फेला परेको हो । धादिङकी पाख्रिन भारतीय नागरिक गिलले नै सञ्चालन गर्दैै आएको प्रेसमा काम गर्ने गरेको पाइएको छ । उनीहरु सुनीता सिंह ठकुरीको घरमा बस्दै आएको पाइएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच