फूलमाला लिएर रेशमलाई लिन डिल्ली बजार कारागार पुगे कार्यकर्ता

फूलमाला लिएर रेशमलाई लिन डिल्ली बजार कारागार पुगे कार्यकर्ता

अर्थ चौतारी

फूलमाला लिएर रेशमलाई लिन डिल्ली बजार कारागार पुगे कार्यकर्ता

A A- A+

काठमाडौं – डिल्लीबजार कारागारबाट छुट्न लागेका नाउपा संरक्षक रेशम चौधरीलाई लिन नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता कार्यकर्ता पुगेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान, प्रवक्ता शरद सिंह यादव, नाउपा महासचिव, नाउपाका सांसदहरु डिल्लीबजार कारागारको गेटमा देखिएका छन् । कारागार पुगेका नेताहरूको हातमा फूलमाला देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?