काठमाडौं, ३ चैत्र । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदील्े रामराज्य बनाउन लागेको सरकार आँफैले गरेको मूल्यांकनमा फेल भएको बताएकी छिन् । उनले अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरु असफल सिद्ध भइसकेको समेत आरोप लगाएकी छिन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो बताएकी हुन् । उनले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएकोसमेत टिप्पणी गरिन् ।
उनले सरकारमा रहेका नेता र उनीहरुको परिवार जोडिएका काण्डहरुमा छानबिन नगरेर अहिलेको सरकारले सत्ताको चरम दुरुपयोग गरेको गम्भीर आरोप लगाईन् । सरकारले आफ्नालाई जोगाउने तर विपक्षीलाई तानितानि फसाउने काम गरेको र त्यही हर्कतका कारण नागरिकहरुमा निराशा छाएको उनको दाबी छ । सरकारकै कारण राजावादीहरु हौसिएको उनको आरोप छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच