काठमाडौं– फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई १–० गोलले हराउँदै ब्र्राजिलले जित निकालेको हो । बाजिलका लागि रोड्रिगो सिल्भाले गोल गरेका थिए । उनले खेलको ३०औँ मिनेटमा गरेको गोल नै ब्राजिलको जितका लागि निर्णायक बनेको थियो ।यो जितसँगै ब्राजिल सात खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ । १० टोली सहभागी छनोटमा अर्जेन्टिना (१८), उरुग्वे (१०) र कोलम्बिया (१३) क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच