एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, चैत १ गते आन्दोलन घोषणा गर्ने

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, चैत १ गते आन्दोलन घोषणा गर्ने

अर्थ चौतारी

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, चैत १ गते आन्दोलन ...

A A- A+

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । अहिले केहीबेरमा बस्नेगरि सचिवालय बैठक डाकिएको एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादी आन्दोलनको तयारीमा छ । आज बैठक बस्ने र चैत १ गते आन्दोलन घोषणा गर्ने उसको तयारी छ ।आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?