काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले मध्यम सुरुआत गरेको छ
टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ८ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ४७ रन जोडेको छ ।
जनकपुरका शुभ कंशाकार १९ बलमा १६ रन र हर्ष थाकर ५ बलमा ६रन बनाएर खेलिरहेका छन् । ओपनर लाहिरु मिलान्था १४ बलमा १२ र कप्तान आसिफ शेख १० बलमा ११ रन बनाएर आउट भए ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र सैव अलि जैवले एकएक विकेट लिएका छन् । यो खेलको विजेता फाइनल प्रवेश गर्नेछ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच