नेपालको धारिलो बलिङसामू निरीह बन्यो अफगानिस्तान, १२३ रनमै अलआउट

नेपालको धारिलो बलिङसामू निरीह बन्यो अफगानिस्तान, १२३ रनमै अलआउट

अर्थ चौतारी

नेपालको धारिलो बलिङसामू निरीह बन्यो अफगानिस्तान, १२३ रनमै अलआउट

A A- A+

काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानबाट १२४ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले अफगानिस्तानलाई १२३ रनमै अलआउट गरेको हो ।

अफगानिस्तानले ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको हो । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका सकेनन्

बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३–३, अभिषेश तिवारी र कप्तान हेमन्त धामीले २–२ र लिए । यसअघिका दुई खेल गुमाएको नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिसकेको छ ।प्रतियोगीताबाट बाहिरिसकेका दुवै टिम आज सान्तवना जितको खोजिमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?